April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पथेर र कदमलाई पहिचान पुरस्कार

पथेर र कदमलाई पहिचान पुरस्कार

लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस भन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निवन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । पहिचान पुरस्कार रु ४०२,००२ अक्षरेपि (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ ।

Advertisement