गायिका पूर्णिमा ठटालको सांगीतिक कोसेली सार्वजनिक
काठमाडौं । पूर्वेली लोक भाका “सुम्निमाको देशैमा” सार्बजनिक भएको छ । उक्त गीत (लिम्दुमी क्रिएसन) युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतकार मृदुल आङबोको शब्द रचनामा संगीतकार डी. आर. अटुको संगीत, राजु कार्कीको एरेन्ज, मिक्सिङ, मास्टरिङमा बनेको गीतमा महागायक राजेश पायल राई र गायिका पूर्णिमा ठटालको स्वर रहेको छ ।
दुर्गा बान्तावाकाे छायांकन रहेको गीतकाे भिडियोलाई मनाेज राईले सम्पादन गरेका छन् ।
गीत हेेर्न यहाँ थिच्नुहाेस् –

प्रतिकृया दिनुहोस्