May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

कोभिड १९काे अत्याधिक जोखिमकैबीच जमुनाह नाकाबाट दैनिक ३०० नागरिक भारत जाँदै

कोभिड १९काे अत्याधिक जोखिमकैबीच जमुनाह नाकाबाट दैनिक ३०० नागरिक भारत जाँदै

आश्विन ४, नेपालगञ्ज । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाह भएर  २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले…

कोरोना संक्रमणबाट थप ११ को मृत्यू

कोरोना संक्रमणबाट थप ११ को मृत्यू

काठमाडौँ- कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको…

  • २४ घण्टामा १२०४ कोरोना संक्रमित थपिए

    २४ घण्टामा १२०४ कोरोना संक्रमित थपिए

    काठमाडौँ- २४ घण्टाको अवधिमा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ६२ हजार ७९७ पुगेको छ । नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११...

  • संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरुसुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – डा  सन्दुक...

  • अाज थप ८ सय ७१ संक्रमितद्वारा स्वास्थ्यलाभ

    अाज थप ८ सय ७१ संक्रमितद्वारा स्वास्थ्यलाभ

    आश्विन २, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७२ निको हुँदा डिस्चार्ज हुनेहरुको...

  • काठमाडौं उपत्यकामा एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि

    आश्विन २, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ५९ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिनमा पुष्टि भएको यो अहिलेसम्मकै सर्वाधिक बढी संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी...

  • कोरोना बाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    कोरोना बाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।