May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

असोज ०५, वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जको अस्पतालमा उपचारार्थ थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाका दुई जना तथा बारा र रौतहटका एकएक जना रहेका छन् । उपचारको क्रममा शनिबार एक जना तथा आइतबार तीनजना संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका– ४ बिर्ताका ७८ वर्षीय पुरुषको शनिबार अपराह्न करिब ४ बजेको…

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

असाेज ०५, हुम्ला ।  अहिलेसम्म ग्रीन जोन मा रहेको हुम्ला शनिबार सर्केगाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएकाे छ । पीसिआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको…

  • ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

    आश्विन ४, एजेन्सी । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ ।सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम...

  • कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट हालसम्म विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु

    आश्विन ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट विदेशमा रहेका २ सय ४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६...

  • काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    आश्विन ४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • देशभर थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि,

    देशभर थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि,

    आश्विन ४, काठमाडौं । लुकमा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय २५ संक्रमित थपिएसंंगै नेपालमा...

  • एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

    एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

    एजेन्सी- विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ । संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु...