April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

डोटी जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने

डोटी – जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बेड जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर बेड नभएको गुनासो बढेपछि जडान गर्ने तयारी भएको हो । आईसीयू र भेन्टिलेटर बेड जडानका लागि कर्मचारीहरु खटिनुका साथै काम तीव्ररुपमा काम अगाडि बढेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास…

डब्लुएचओ भन्यो, ‘कोरोनाको खोप प्रयोगमा आउनु अगावै २० लाख मानिसको मृत्यु हुने सम्भावना छ’

डब्लुएचओ भन्यो, ‘कोरोनाको खोप प्रयोगमा आउनु अगावै २० लाख मानिसको मृत्यु हुने सम्भावना छ’

आश्विन १०, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको खोप आए पनि करिब २० लाख मानिसको मृत्यु हुने बताएको छ । विश्वव्यापी रूपमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको भन्दै संगठनले खोप आएपनि मर्नेको संख्या भने २० लाख मानिको मृत्यु हुने सम्भावना रहेको बताएको हो ।  डब्ल्यूएचओको स्वास्थ्य आपतकालिन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले…

  • एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण

    एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण

    आश्विन ९, एजेन्सी । एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण भएको छ । उनलाई बिहीबार गरिएको दोस्रो परीक्षणमा कोरोना संक्रमण देखिएको क्लबले जनाएको छ । क्लबले इब्रासहमोभिचलाई दोस्रो परिक्षणमा कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ । कोरोना संक्रमण देखिएपछि...

  • कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्स शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै डा केसीसँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र...

  • ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

    ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भदौ ६  गते...