मुलुकका अधिकांश स्थानमा वर्षा, तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाडौँ- आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान साढे ५ बजे जारी गरेको सूचना अनुसार पछिल्लो १ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा भारी वर्षा भएको छ । भारी वर्षासँगै सो...
