April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

पार्टी एकता कायम राख्न शीर्ष नेतालाई नेकपा सांसदको दबाब

पार्टी एकता कायम राख्न शीर्ष नेतालाई नेकपा सांसदको दबाब

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउनमा जोड दिएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुषकमल दाहाल प्रचण्ड र बरिस्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षको कारणले पार्टी विभाजनको अवस्था पुगेपछि सांसदहरू एकताको पक्षमा उभिएका हुन्। पार्टी एकता कायम राख्‍न शीर्ष नेताहरूलाई दबाब दिन हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको सांसद विशाल…

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाण्डौँ – तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले…

  • शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

    शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

    काठमाण्डौँ - सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी...

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाण्डौँ - भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।शनिबार राति बा १९च ३३८४ नम्बरको जीप र बा६६प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर...

  • पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

     पोखरा - कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी...

  • आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

    आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

    काठमाण्डौँ - जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा  समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २...

  • उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट आजदेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन

    उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट आजदेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन

    काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा मात्रै प्रदान गर्दैछन् । काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्म अत्यावश्यक...

  • सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ। चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए। अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी...