नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो
काठमाडौं- नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । यसैगरी...
