May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश १

प्रहरीको गोली लागेर मृत्यु भएका आलमको परिवारले शव बुझेनन्

प्रहरीको गोली लागेर मृत्यु भएका आलमको परिवारले शव बुझेनन्

झापा – झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ । बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली…

बलात्कार आरोपमा दुई जना पक्राउ

बलात्कार आरोपमा दुई जना पक्राउ

भाद्र १०, काँकडभिट्टा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ अर्जुनधारा नगरपालिकाकी  किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधारा–७ मा बस्दै आएका गौरादह नगरपालिकाका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिकाका २४ वर्षीय विक्रम हास्दालाई प्रहरीले पक्राउ गरेको हो । शनिश्चरे बजारबाट घर जाँदै गरेकी किशोरीलाई टाङटिङ खोला किनारको जंगलमा लगेर बलात्कार…

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • कोरोनाबाट विराटनगरमा एक जना महिलाको मृत्यु

    कोरोनाबाट विराटनगरमा एक जना महिलाको मृत्यु

    विराटनगर - कोरोना संक्रमणबाट विराटनगरमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१५ की महिलाको  मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकी सिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति  मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए।...

  • मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    मौसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी

    काठमाडौं- आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको...

  • बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    भाद्र ९, धरानमा पहिलोपटक काेराेना संक्रमित एक महिलाको सफल डेलिभरी गराइएको छ । कोराना संक्रमण भई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको कोभिड विशेष अस्पतालमा नर्मल डेलिभरी गराइएको हो । मोरघको विराटनगर- २ की २० वर्षीय महिलाको सोमबार राति...

  • उपाध्यक्ष ढुंगेललाई कोरोना सङक्रमण

    उपाध्यक्ष ढुंगेललाई कोरोना सङक्रमण

    ओखलढुङ्गा - ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उहाँ गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आउनुभएको थियो । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा समस्या...

  • विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको...