May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।  कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण…

लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

लगातार पानी नपर्ने केहीदिन, पहिरोको जोखिम भने कायमै रहने

काठमाडौं – लगातार परेको पानी केही दिनसम्म रोकिने भएको छ । मुलुकभर नै मौसम बदली रहेकालेविभिन्न स्थानमा मध्यम र भारी वर्षा हुने मौसमविद्हरूले जानकारी दिएका छन्‌। अबको केही दिनसम्म देशको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ।जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको…

  • गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

    गुल्मीमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु

    गुल्मी - रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।  रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी (बोटे)  को घर पहिरोले पुरिएको हो। माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी...

  • नेपालका ६ कोरोना मुक्त जिल्ला

    नेपालका ६ कोरोना मुक्त जिल्ला

    काठमाडौं - नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । हाल कोरोना संक्रमित नभएका ६ जिल्ला भोजपुरमुस्ताङसंखुवासभामनाङकाभ्रेरसुवा नेपालमा आज (शुक्रवार)...

  • अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    अनुशासन समितिको कार्यक्षमता र नियतमाथि उठाए पौडेलले गम्भीर प्रश्न

    काठमाण्डौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।  पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...

  • आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    १५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति...