May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’

मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन्। बाग्लुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर गएको उल्लेख गर्दै गुरुङले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा परेको बताए। ‘नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम थाल्नुपर्छ,’ गुरुङले शनिबार पत्रकार भेटघाटमा भने, ‘विशेषगरी खाद्यान्न…

तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

साउन २०, काठमाडौं । लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर…

  • वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    साउन २०, चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी...

  • मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।  उनको शव हड्डी भाँचिएको...

  • आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...

  • नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ...

  • तीन दिन भारी वर्षा हुने

    तीन दिन भारी वर्षा हुने

    साउन १८, देशभर मनसुनी वायुको प्रभावले तीनदिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती...

  • पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

    पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको विवाद वैचारिक र...

  • आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसमः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं -  (आज) आइतबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति साथै प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको...