April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

विदेशमा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी

विदेशमा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी

काठमाण्डौँ – कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त…

शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

काठमाण्डौँ – सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने…

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

    बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

    काठमाण्डौँ - ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ...

  • भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाण्डौँ - भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।शनिबार राति बा १९च ३३८४ नम्बरको जीप र बा६६प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर...

  • पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

     पोखरा - कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी...

  • आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

    आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

    काठमाण्डौँ - जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा  समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २...

  • उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट आजदेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन

    उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट आजदेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन

    काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा मात्रै प्रदान गर्दैछन् । काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्म अत्यावश्यक...

  • सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ। चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए। अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी...