May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

 पोखरा – कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो।

Advertisement

प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति ११:३५ बजे ज्यान उएको हो।

तिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ।मृतक उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने तेश्रो व्यक्ति हुन्।

योसँगै कोरोनाका कारण नेपालमा हुने मृत्यु हुनेको संख्या ७४ पुगेको छ।