May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अन्य

‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

साउन १५,काठमाडौं । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत…

बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

साउन १५, काठमाडौं । ‘ओलीलाई जसले बोक्छ, उसको काँध फोहोर हुन्छ’ भनेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे । छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको…

  • राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    साउन १५ ,काठमाडौं । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका...

  • सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

    सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलबार कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन्। उनीसँगै राप्रपाबाट १२ नेता कांग्रेसमा प्रवेश गरेका हुन्। थापालाई कांग्रेस सहमहामन्त्री र...

  • कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक...

  • बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत...

  • लकडाउनका बेला विदेशमा ४ सय ५६ नेपालीले ज्यान गुमाए

    लकडाउनका बेला विदेशमा ४ सय ५६ नेपालीले ज्यान गुमाए

    लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ। मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश...