May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अन्य

दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यी दुबै चलचित्रलाई सामाजिक कथावस्तुमा बनाउने तयारी गरिएको छ । चलचित्र ‘आमा’ बनाएको यो टिमले दर्शकको चाहना…

थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

थप २८ जनामा कोरोना पुष्टि संगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जनामा काेराेना संक्रमण देखिएको हो । याेसँगै प्रहरी प्रधान कार्यालयका कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमितहरूमध्ये अधिकांश…

  • चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

    चितवनमा बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु

    साउन १६, चितवन । बसको ठक्करबाट चितवनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने...

  • कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

    कोरोना नियन्त्रण गर्न विराटनगरमा छुट्टै रणनीति,उच्च स्तरिय चार समिति गठन

    साउन १६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्टै रणनीति ल्याएको छ । विराटनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि महानगरभित्र रहेका सरकारी तथा निजी अस्पताल र नर्सिङहोमका संचालकहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ । महानगरपालिकाले...

  • सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

    सुनाहाफाँटामा बाढी पिडीतको त्रिपाल मुनि बास

    साउन १६, कैलाली । ‘घर डुब्यो, खेत डुब्यो, भएको खाद्यान्न सबै बाढीले बगाएर लग्यो’ कैलालीको भजनी नगरपालीका ८ सुनाहाफाँटाका धर्म राज ढुंगानाले आफनो बिलौना सुनाए । अविरल वर्षा पछि आएको बाढीबाट ज्यान जोगाएका उनी अहिले त्रीपाल टांगेर सडकको बास बसेका...

  • वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका...

  • भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमित

    साउन १६ , एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको...

  • सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा  स्थगीत

    सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको जनै पूणिर्मा जात्रा स्थगीत

    साउन १६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा...