May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

गोठ र घरको परिभाषा सिकाउन आवश्यक छैन : वनमन्त्री बस्नेत

गोठ र घरको परिभाषा सिकाउन आवश्यक छैन : वनमन्त्री बस्नेत

साउन १५, चितवन । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषयमा गरेको टिप्पणीप्रति आलोचना खेपिरहेका वनमन्त्री शक्तिबहादुर बस्नेतले आफूलाई गोठ र घरको परिभाषा सिकाउन आवश्यक नरहेको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा बुधबार मन्त्री बस्नेतले चितवनमा घर नभई गोठ नै जलेको दाबी गरे । ‘स्थायी रूपमा चुलो बल्ने ठाउँ घर हो ।…

जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

जलजला गाउँपालिकामा पहिराे, २५ घर विस्थापित

साउन १५, पवर्त । पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन्…

  • कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

    कैलाली-कञ्‍चनपुर डुबानमा, तीन जना बेपत्ता ५६०० परिवार विस्थापित

    साउन १५, धनगढी, टीकापुर, महेन्द्रनगर । मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा...

  • आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    १५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति...

  • ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    ‘ओम्नी’ सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष

    साउन १५,काठमाडौं । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका...

  • नेपालले भारतलाई पठायाे जवाफी पत्र पठ

    नेपालले भारतलाई पठायाे जवाफी पत्र पठ

    साउन १५, काठमाडाैं । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ । भारतीय अधिकारीले पठाएको पत्रको जवाफमा दार्चुला प्रशासनले सन् १८१६ को सुगौली सन्धीअनुसार...

  • बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

    बालुवाटारमा दुष्ट केपी ओली -बामदेव भैंसेपाटीमा इष्ट

    साउन १५, काठमाडौं । 'ओलीलाई जसले बोक्छ, उसको काँध फोहोर हुन्छ' भनेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क...

  • राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र नेपाल सरकार मातहत रहने

    साउन १५ ,काठमाडौं । राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका...