May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण

साउन १५ , वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली…

सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

सुनिल थापा बने कांग्रेस सह-महामन्त्री:जोडियो ६७ वर्षअघि टुटेको नाता

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलबार कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन्। उनीसँगै राप्रपाबाट १२ नेता कांग्रेसमा प्रवेश गरेका हुन्। थापालाई कांग्रेस सहमहामन्त्री र पाँचजनालाई केन्द्रीय सदस्य दिने सहमति भएको बताइए पनि यसको औपचारिक घोषणा भने गरिएको छैन। कांग्रेस…

  • कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीमा वस्तीमा बाढी पस्दा १०० घर परिवार प्रभावित

    कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक...

  • नेटवर्किङ धन्दा  प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    नेटवर्किङ धन्दा प्रवद्र्धनकाे कारण नेचर हर्ब्ससँग स्पष्टीकरण

    गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी...

  • बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत...

  • लकडाउनका बेला विदेशमा ४ सय ५६ नेपालीले ज्यान गुमाए

    लकडाउनका बेला विदेशमा ४ सय ५६ नेपालीले ज्यान गुमाए

    लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ। मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश...

  • कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी:डोनाल्ड ट्रम्प

    कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी:डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ । उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग भने, ‘जब...

  • तुम्लिङटार बजार डुबानमा

    लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तर-दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए...