May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

फोटो ग्यालरी

इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित, रोनाल्डोले गुमाए सर्वाधिक गोलकर्ता हुने अवसर

इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित, रोनाल्डोले गुमाए सर्वाधिक गोलकर्ता हुने अवसर

साउन १५, एजेन्सि । इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २-० गोलले पराजित गर्यो । काग्लीअरी जित दिलाउनकाे लागि लुका गाग्लिआनो र जिओभानी सिमेओनले १-१ गोल गरे। लिगको ३७ औँ खेलमा काग्लीअरीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता…

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २ लाख ८ हजार १ सय ५८ जना प्रहरी नियन्त्रणमा

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २ लाख ८ हजार १ सय ५८ जना प्रहरी नियन्त्रणमा

साउन १५, काठमाडाैं । लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ । त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयल् जानकारी दिएको छ ।…

  • बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    बासस्थान,आहारा र प्रजातिको अभावमा बाघको संख्या बढ्न सकेन

    साउन १५, कञ्‍चनपुर । बाघको संख्या वृद्धिका लागि उचित बासस्थानसँगै आहारा प्रजातिको पर्याप्तता र तालतलैयाको उपलब्धता आवश्यक मानिन्छ । यसबाहेक निश्चित क्षेत्रमा भाले र पोथीको अनुपात पनि मिल्नुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही अनुपात नमिलेका कारण केही वर्षयता बाघको संख्या बढ्न सकेको...

  • सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    सशस्त्रको सुडान मिसनमा कमजोर हतियार ‘इन्सास राइफल’ पठाउने

    साउन १५, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दक्षिण सुडानमा तैनाथ आफ्ना दुई फर्मड पुलिस युनिट (एफपीयू) मिसनका लागि लडाइँमा कमजोर हतियार मानिने ‘इन्सास राइफल’ पठाउने भएको छ । युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत दक्षिण सुडानको राजधानी...

  • काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    काठमाडौंमा बढ्यो कोरोनाको जोखिम

    साउन १५, काठमाडाैं । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...