April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

भाद्र १३, स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अन्तरगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । गत आर्थिक वर्षमा नगरपालिकाको रु. ५०…

बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो । लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै गएपछि निषेधाज्ञाको विकल्प खोजिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । कोरोना संक्रमणको…

  • विनोद चौधरीलाई कोरोना संक्रमण

    विनोद चौधरीलाई कोरोना संक्रमण

    भदौ १२, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको...

  • अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    अनौठो ढंगले किशोरीमाथि बलात्कार,४० वर्षीय होम तामाङ पक्राउ

    भाद्र १२, मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया दलित किशोरीमाथि अनौठो ढंगले बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बलात्कार भएको हो। घटना मंगलबार दिउँसो ३ बजेतिर भएको...

  • विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

    विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

    भाद्र १२, विषालु साग खाँदा काठेखोला गाउँपालिका– ५  रिजालचोक बागलुङ स्थित एकै परिवारका ४ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उक्त...

  • निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

    निषेधाज्ञाले छेकेन वनक्षेत्र तस्करीलाई

    भाद्र १२ कोविड-१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करी बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने...

  • जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

    जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

    भाद्र १२, जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिएका छन् । केही दिन अघि मात्रै लगातार लामो समय प्रधानमन्त्री बनेर जापानको इतिहासमा नयाँ रेकर्ड राखेका आबेले स्वास्थ्य अवस्था खराब बन्दै जान थालेपछि राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आबे...

  • अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

    अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

    अमेरिकामा काेराेना महामारीका बीच आएको एक शक्तिशाली समुद्री आँधीका कारण ठूलाे क्षति पुगेकाे बताइएकाे छ । त्यहाँकाे लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ भने अन्य क्षति आकलन गर्ने काम भइरहेको छ । लरा नामक उक्त सम्रद्री आँधीका कारण लुइजियानाको...