April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा  फिर्ता

गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा फिर्ता

भदौ १३, सिरहा जिल्ला अदालतको एक फैसलाले १९ वर्ष अगाडि नकली सुकुम्बासीको नाममा गुमेको दुई बिगाहा भन्दा बढी जग्गा डिभिजन वन कार्यालयको नाममा पुन फिर्ता भएको छ । सिरहा जिल्ला अन्तर्गत पूर्व पश्चिम लोकमार्गको सिरहा खण्डको चोहर्वामा पर्ने साविक चन्द्रउदयपुर गाविसको वडा ८क हाल गोलबजार नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्गको दक्षिण किनारमा वन तथा वुट्यान…

बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

भदौ १३, भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो । बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध बिक्रि नभए पछि बाध्य भएर सडकमा फ्याक्नु परेको बताउनुभयो । किसानबाट नियमित संकलन गरेको दुध…

  • “व्ल्याक प्यान्थर” अभिनेता बोसम्यानको ४३ वर्षमै निधन

    “व्ल्याक प्यान्थर” अभिनेता बोसम्यानको ४३ वर्षमै निधन

    भदौ १३, लस एन्जेलस, अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो । ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले...

  • काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    भाद्र १३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय...

  • घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

    भाद्र १३, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख रानायण दत्त भट्टले सुत्केरी भत्ता तिरणमा अनियमितता गरेको आरोप लागेको छ । घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा भएको भन्दै सुत्केरी भत्ता निकासा गरि खाएको र स्वास्थ्य...

  • वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    वीरगन्जमा प्रहरी र डाक्टरसहित ५० जनामा कोरोना पुष्टि

    भाद्र १३, वीरगन्जस्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षक र महिला डाक्टरसहित ५० जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा ५ महिला र...

  • त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

    त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

    भाद्र १३, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले...

  • सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    दैलेख - ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ। दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन्। गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी...