April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

महाधिवेसनको गर्माहटसँगै काँग्रेसमा नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र

महाधिवेसनको गर्माहटसँगै काँग्रेसमा नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र

काठमाडौं  । कोभिड— १९ का कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीतिक लकडाउन खुकुलो भएसँगै गर्माएको छ। पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी एकाएक चुलिएको हो। नेताबीच भेटघाट र छलफल बाक्लिएका छन् भने अनौपचारिक गुटगत भेला पनि हुन…

सुरक्षा निकायमै उच्च कोरोना संक्रमण जोखिम

सुरक्षा निकायमै उच्च कोरोना संक्रमण जोखिम

साउन १२, काठमाडौँ । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ । आइतबार मात्रै प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको…

  • वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

    वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

    वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३...

  • अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु  युवकमा कोरोना संक्रमण पुष्टि

    अस्पतालबाट रेफर गर्दा बाटोमै मृत्यु युवकमा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान...

  • आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    आबुधाबीमा एजेन्टले अलपत्र पारेका १५ जनाको उद्धार

    अबुधाबीमा समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै नेपाली युवाहरुको समूह ११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार...

  • सोमबारबाट पुन मौसम सक्रिय हुने

    सोमबारबाट पुन मौसम सक्रिय हुने

    काठमाडौँ — सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।  यसपटक आगामी सोमबारदेखि अरब सागरबाट...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...