हर्क सम्पाङ र अभियानलाई बधाई !!!

सबैलाई चकित बनाएको छ अहिले धरानको निर्वाचन परिणामले । धेरैले हर्क सम्पाङले राम्रो मत ल्याउँछ तर लिड नै गर्छ भनेर कमैले मात्र सोचेका थिए। हर्क साम्पाङले ठुलो दलहरुको मत काट्छ र कसैको जीतमा निर्णायक भुमिका निर्वाह गर्छ भन्ने ठानेका थिए...