April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

साउन १३, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् ।

गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका हुन् ।

Advertisement

अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उनले गरेका छन् । यस्तै पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि उनको प्रस्तावमा छ ।