March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

परराष्ट्र मन्त्री नारायण खडका लण्डन अवतरण

परराष्ट्र मन्त्री नारायण खडका लण्डन अवतरण

लण्डन। नेपालबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी स्वर्गीय महारानी एलीजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा उपस्थित हुन लण्डन आइपुगेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका खड्का परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल लगायत आफ्ना टोलीका साथ शनिवार बेलुकी हीथ्रो विमानस्थलमा अवतरण भएको नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का सभापति युवराज गुरुङले बताए। एनपीसीसी यूकेका सभापति अनुसार…

संस्थामा विवाद देखाएर प्रेम गाहामगर समुहद्धारा चन्दा आतंक सुरु

संस्थामा विवाद देखाएर प्रेम गाहामगर समुहद्धारा चन्दा आतंक सुरु

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका निवर्तमान अध्यक्ष प्रेम गाहा मगरले आफू बर्खास्त भएका एक साता नहुदैं चन्दा संकलन सुरु गरेका छन् । गैर–आवासीय नेपाली संघले गत मंगलवार बर्खास्त गरेपछि गाहा मगर समूहले संस्था बचाउने बहानामा विहिवारदेखि क्राउड फण्डिङको नाममा सर्वसाधारणबाट आर्थिक संकलन गर्ने घोषणा गरेका हुन् । सो समूहले एक भर्चुअल कार्यक्रमको आयोजना…

  • नागरिकता विधेयक बहुमतले पारित

    नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक  शुक्रबार बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले मतदान गरे भने नेकपा...

  • लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    लिम्बुवान, किरात प्रदेशका लागि आन्दोलन घाेषणा

    इटहरी । एक नम्बर प्रदेशको नामाकरण “लिम्बुवान, किरात प्रदेश” घोषणा गर्न गठित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आइतबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा “लिम्बुवान, किरात” राख्न माग गर्दै...

  • प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

    प्रदेश एक लिम्बुवान, किरात प्रदेश बनाओैँ – सङ्घर्ष समिति

    काठमाडौं । प्रदेश नम्बर एककाे नामाकरणकाे पुनः चर्चा चलेसँगै लिम्बुवानवादी सङ्गठनहरू पुनः सक्रिय भएका छन् ।१४ जिल्लाको प्रदेश नम्बर एकलाई पहिचानका आधारमा नामाकरण गरिनुपर्ने भन्दै लिम्बुवान किरात सयुक्त सघर्ष समितिले माग गरेको छ । पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका नेताहरू ।...

  • भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

    भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

    नयाँ दिल्ली । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसोे ट्विट गर्दै आबेको निधनमा गहिरो दुःख व्यक्त...

  • प्रधानमन्त्री बाेरिस जाेन्सनले दिए राजीनामा

    प्रधानमन्त्री बाेरिस जाेन्सनले दिए राजीनामा

    लन्डन । बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सनले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो दल कन्जर्भेटिभ पार्टीभित्रै बाट व्यापक दबाब आउनुका साथै प्रभावशाली मन्त्रीहरूले राजीनामा दिएपछि प्रम जाेन्सनले समेत बिहीबार दिउँसो पद छाड्ने घाेषणा गरेका हुन् । बोरिस जोनसनले नम्बर १०...

Page 1 of 1851234Next ›Last »