May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

कांग्रेस वरिष्ठ नेता पौडेल र राजदूत यान्छी बीच भेटवार्ता

काठमाडौं– पौडेल निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच भेट भएकाे छ ।

नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षका अवसरमा भेट भएको पौडेलले जनाएका छन्। राजदूतसँगको भेटमा विपी कोइराला र माओत्सेतुङको समयमा दुई देशको सम्बन्धका बारेमा चर्चा भएको पौडेलले जनाए।

Advertisement

नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धको बारेमा समेत चर्चा भएको बताइएको छ।