May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि

काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि

काठमाडौं – बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२  जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणका क्रममा थप ३ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा थप २ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १८ जना गरी बितेको २४ घण्टामा थप २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

Advertisement

हिजो काठमाडौंमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।