April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

काठमाडौं – नेपालमा शनिबार ३ सय १५  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, शनिबार  ९३ डिस्चार्ज भएका छन्।हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन्।

Advertisement