May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रचण्ड र वामदेवबीच भेटवार्ता

प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबिच बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा भेटवार्ता भएको छ । गौतम ओली र प्रचण्डलाई मिलाउने लाइनमा छन् ।

गौतमले पार्टीमा सहमति कायम गर्न भन्दै गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सारेका थिए। सोही दिन बेलुका प्रधानमन्त्री ओली पनि गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए। 

Advertisement