April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित



 काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।  

Advertisement

कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक धेरै कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमा नै राख्नु परेको बताइएको छ ।