June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र

उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र

काठमाडौँ– काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement