April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा ठूलो पहिरो गएको छ ।

पहिरोलै एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा परी धेरै मानिसको हताहत भएको हुनसक्ने आशंका गरिको छ ।

Advertisement

शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

महर्जनका अनुसार गाउँमा २२ घर छन् । ती सबै घर पुरिएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।