May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
 पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना पुष्टि

 पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १ हजार ६ जनाको ज्यान गएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ ।

यस्तै कोरोनाका कारण ४८ हजार १४४ जनाको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

Advertisement

भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र ७ लाख ६४ हजारको उपचार भइरहेको छ ।