April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

नयाँ दिल्ली । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसोे ट्विट गर्दै आबेको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै मोदीले आबेको…

काबुल छाड्न धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना

काबुल छाड्न धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना

काबुल । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ । धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल…

  • गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

    गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

    बार्सिलोना । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी गहभरि आँसु लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । मेस्सीले गहभरि आँसु पार्नुको कारण बार्सिलोना छाड्नुपर्ने रहेको छ । उनले बार्सिलोना छाड्नु अघि गहभरि आँसु पारे । पत्रकार सम्मलनमा उपस्थित हुँदा नै उनका आँखा...

  • पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

    पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

    लन्डन । ५५ वर्षपछि महत्वपूर्ण ट्रफी जित्ने बेलायतको सपनालाई निराश बनाउँदै इटालीले पेनाल्टी सुटआउटमार्फत इटालीले यूरो कप २०२० को उपाधि जितेको छ । निर्धारित समयको खेल बराबरीमा टुङ्गिएपछि भएको पेनाल्टीमा इङ्ग्ल्याण्डलाई ३–२ ले पाखा लाउँदै इटालीले घरेलु टिमलाई पराजित गरेको...

  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    रियो दि जेनेरियो । अर्जेन्टिनाले झण्डै पौने तीन दशकको उपाधिविहीनको यात्राको अन्त्य गर्दै प्रतिष्ठित कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गरेको छ । घरेलु टोलीलाई १–० ले पाखा लाउँदै अर्जेन्टिनाले कोपाको उपाधि उचालेको हो । पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिनाले...

  • बेलायत यूरो कपको फाइनलमा प्रवेश

    बेलायत यूरो कपको फाइनलमा प्रवेश

    लन्डन । युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । सन् १९६० देखि सुरु भएकाे युराेकपमा इङ्ल्यान्ड फाइनलसम्म पुग्न सकेकाे थिएन...

  • क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु

    क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु

    काठमाडौं - क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन् । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम...

  • हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

    हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

    काठमाडौँ– पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । शुक्रबार प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरू मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय...

Page 1 of 271234Next ›Last »