April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् ।

Advertisement

यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका थिए ।

नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।