April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं- सरकारले बाढी पहिरोजस्ता प्राकृतिक विपद‌को घटना परी ज्यान गुमाउनेको परिवादरलाई दुई लाख राहत दिने भएको छ।

सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति एक लाखका दरले राहत दिइने सरकारले निर्णय गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सो निर्णय भएको जानकारी दिएका हुन् ।

त्यस्तै बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरिएको मन्त्री खतिवडाले बताए।

यस्ता छन् मन्त्रपरिषद् बैठकका निर्णयहरु-