May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

सुर्खेत – कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन ।

पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेको उनले बताए ।

Advertisement

बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।