May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध,  दर्जनाैँ गाडी अलपत्र

कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध, दर्जनाैँ गाडी अलपत्र

भाद्र ८, कालिकाेट । कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे ।

अाइतबार साँझ गएको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका डिएसपी हरिबहादुर वलीले बताउनु भयाे । पहिराेले सडक पूरै बगाएको छ । नयाँ रुट निर्माण गर्नुपर्ने भएकाले साेमबार बेलुकीबाट सडक सञ्चालन हुन सक्ने डिएसपी वलीले बताउनु भयाे ।

Advertisement