April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विकास

राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन :  नेपाल

राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएका हुन् । केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको फैसलाप्रति आफू स्तब्ध भएको भन्दै बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन्…

स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

दाङ – स्थानीयले नदी तथा तालकाे संरक्षण गर्न थालेपछि दाङकाे देउखुरीमा जलचरको संख्या वृद्धि भएकाे छ। पानीमा पाइने जीव नै लोप हुन थालेपछि स्थानीय नागरिकले तीन वर्षअघिदेखि समूह नै निर्माण गरेर नदी तथा ताल संरक्षणमा जुटेका हुन् । देउखुरीको राप्ती लगायतका नदीहरुमा जीवहरु मृत भेटिन थालेपछि अवैध मानवीय क्रियाकलाप रोक्न सक्रिय भएर लागिपरेकाे स्थानीयले बताएका छन् । सांस्कृतिक…

  • देशभरका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

    देशभरका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

    काठमाडौं - देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८...

  • ठोरीको विकासः बीचमा सालको रुख, छेउ–छेउमा सडक पिच !

    ठोरीको विकासः बीचमा सालको रुख, छेउ–छेउमा सडक पिच !

    वीरगंज–ठोरी हुलाकी सडक खण्डमा रुखलाई बीचमा पारेर सडक पिच गरिएको छ । ठोरी – ३ मा बफर जोन (मध्यवर्ती क्षेत्रमा) हुलाकी सडक परेकोले यस अघि ठेकेदारले निकुञ्जसँग सडकखण्डको बीचमा परेका रूख कटान गर्न इजाजत माग्दा अहिलेसम्म नदिएका कारण बीच सडकमा...

  • विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

    विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

    विराटनगर - विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि तीनवटा आकाशे पुल बन्ने भएका छन् । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुलको सोमबार शिलान्यास गरिएको छ । चालू...

  • ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

    काठमाडौँ – लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका...

  • खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो । ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि...

  • ज्येष्ठ नागरिकसँग मेयर: घरमै स्वास्थ्य सेवा पुर्याईने

    ज्येष्ठ नागरिकसँग मेयर: घरमै स्वास्थ्य सेवा पुर्याईने

    परासी - ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइनेछ...

  • ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

    ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

    ललितपुर - ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको...

Page 1 of 81234Next ›Last »