April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

भाद्र ९, काठमाडाैं । मुलुकमा थप ८ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ५५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

Advertisement