April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

भाद्र १०, काठमाडौं । आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।

Advertisement