May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्पेनमा कोरोना संक्रमितको खोजी गर्न दुई हजार सिपाही खटाइने

स्पेनमा कोरोना संक्रमितको खोजी गर्न दुई हजार सिपाही खटाइने

भाद्र १०, एजेन्सी । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्पेनमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको खोजी गर्नका लागि दुई हजार सिपाहीहरू खटाउने बताएका छन् ।भाइरसको संक्रमितहरुको खोजीमा प्रशिक्षण लिएका दुई हजार सिपाहीहरूलाई विभिन्न प्रान्तमा पठाइने जनाइएको छ। म्याड्रिड र क्याटालोनियालगायत केहि क्षेत्रहरुमा भाइरस संक्रमणको प्रकरणहरुमा बृद्धि हुनुको एक कारण त्यहाँ भाइरस ट्र्याक गर्ने मानिसहरुको अभाव रहेको केही विज्ञहरूका भनाइ छ ।

अहिलेसम्म स्पेनमा ४ मिलियन भन्दा बढी मानिस स्पेनिशको कोरोनामा संक्रमित भइसकेका छन । जुन पश्चिमी यूरोपमा सब भन्दा ठूलो संख्या हो। त्यहाँ कोरोनाबाट अहिलेसम्म २९ हजार मानिसले ज्यान गुमाएका छन्।

Advertisement