May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कास्कीमा भूकम्पको धक्का महसुस

कास्कीमा भूकम्पको धक्का महसुस

भाद्र ११, कास्की । कास्कीमा आज भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको छ। ३.१ रेक्टरको भूकम्प गएको जनाइएको छ

हिजो मात्रै काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।

Advertisement