May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वयको अभावमा दुःखद परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन्।

Advertisement