April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

काठमाडाैँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)काे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयाेजना हुने भएको छ । माैलिक चाडपर्वबारे प्रचारप्रसार गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता हुन लागेको हाे । किरात याक्थुङ चुम्लुङ तथा लिम्बुजन्य संघ संस्थाहरूकाे संयुक्त आयाेजनामा साउन एक गते हुन लागेको याक्थुङ युवा मञ्च काठमाडौंकी अध्यक्ष सङ्गीता सुहाङले जनाइन् । बिहान ११ बजे…

सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

सुनसरीमा केलाङ प्रशिक्षण सम्पन्न

विजयपुर । याक्थुङ लिम्बुहरुको संस्कृतिक जागरण गर्ने उद्देश्यले आयाेजित १० दिने के-लाङ् प्रशिक्षण सम्पन्न भएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले आयाेजना गरेको प्रशिक्षण धरानमा सम्पन्न भएको हाे । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाकाे प्रमुख आतिथ्यमा सम्पन्न तालिममा तीन दर्जन प्रशिक्षार्थीहरू सहभागी भएको लिवि मञ्च सुनसरी अध्यक्ष हरि इवाहाङले बताए । समापनमा लिवि मञ्चका केन्द्रीय…

  • पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    पान्थरको लब्रेकुटी र सिलौटी क्षेत्रको विकास गर्न सरोकारवालासँग छलफल

    फेदेन । पान्थर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मस्थल लब्रेकुटी सिलौटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ । नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण...

  • बेलायतमा भव्य रूपमा साकेला उभाैली सम्पन्न

    बेलायतमा भव्य रूपमा साकेला उभाैली सम्पन्न

    वकिङ । किरात राई समुदायको महान् पर्व साकेला उभाैली २०२२ भव्य रूपमा यूकेमा सम्पन्न भएको छ । समुदायको जातीय सामाजिक संस्था किरात राई यायाेक्खाकाे आयोजनामा यश वर्षको साकेला उभाैली पर्व धूमधामसँग मनाइएको हाे । मे २१ मा सम्पन्न साकेला उभाैली...

  • केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

    आसफाेर्ड(केन्ट) । बेलायतमा याक्थुङ लिम्बु समुदायको बाक्लाे वस्ती रहेको केन्टकाे आसफाेर्डमा परम्परागत नृत्य केलाङ(च्याब्रुङ नाच) अब विस्तार हुने भएको छ । युवा कलाकारहरूकाे विशेष सक्रियतामा समुदायको लाेकप्रिय साँस्कृतिक नृत्यलाई अझ व्यापक बनाउन नियमित प्रशिक्षण हुने भएको छ । समुदायको जातीय...

  • सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

    सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

    न्युयोर्क । सिरिजङ्गा लिपिलाई व्यापक र अन्य समुदायमा पनि विस्तार गर्न भनेर बनाएको प्रस्तावित 'किरात सिरिजङ्गा लिपि' काे वर्णमालाप्रति असहमति व्यक्त गर्ने क्रम बढ्दो छ । विज्ञसम्मिलित कार्यदलले बनाएको प्रतिवेदनले याक्थुङ समुदायको भावनामा चाेट पुगेको भन्दै किरात याक्थुङ चुम्लुङ, अमेरिकाले...

  • विभूति इमानसिंह चेम्जोङका आयामहरु

    विभूति इमानसिंह चेम्जोङका आयामहरु

    सन्दर्भ : ११९ औँ इमानसिंह चेम्जोङ जन्मजयन्ती । विषय प्रवेश किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको ११५ औँ जन्मजयन्तीमा प्रस्तुत भएको यस लेखमा मूलतः इमानसिंह चेम्जोङका व्यक्तित्वका विभिन्न आयामहरुबारेमा संक्षेपमा बुँदागत रुपमा प्रकाश पार्ने जमर्को गरिनुका साथै उनले स्थापित गरेका केही हाइपोथिसिसहरुको...

Page 1 of 131234Next ›Last »