May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेसन्स लिगमा स्पेनको शानदार जित

नेसन्स लिगमा स्पेनको शानदार जित

एजेन्सी– कप्तान सर्जियो रामोसको दुई गोल गर्दा स्पेनले युईएफए नेसन्स लिगमा युक्रेनविरूद्ध शानदार जित हात पारेको छ ।

स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को जित दर्ता गरेको हो ।

Advertisement

स्पेनको जितमा युवा स्टार अन्सु फाती र फेरान टोरेसले थप एक/एक गोल गरे । जितसँगै लिग ‘ए’ ४ मा रहेको स्पेन ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ ।