March 25, 2024, Monday
२०८० चैत्र १२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

काठमाडौं । याक्थुङ लिम्बुहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौं’ले नेपाली महिला राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बालाई सम्मान गरेको छ । शनिबार चुम्लुङ केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गरि तुम्बापोलाई खेलकुदको क्षेत्रमार्फत राष्ट्रलाई योगदान गरेको भन्दै सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा तुम्बापोलाई नगद १० हजार, सम्मान–पत्रका साथै लिम्बुहरुको मौलिक…

सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

सिसेःक्पा फुटसल कपको उपाधि सेभेन वेज क्लबको पोल्टामा

काठमाडौं । याक्थुङ युवा मञ्च, काठमाडौँले आयोजना गरेको तेस्रो संस्करणको ‘सिसेःक्पा कप पुरुष फुटसल प्रतियोगिता–२०७९’ को उपाधि सेभेन वेज युनाइटेड फुटसल क्लबले हात पारेको छ । फाइनलमा काठमाडौंका याक्थुङ युथ एसोसिएसनलाई हराउँदै सातदोबाटोका सेभेन वेजले उपाधि चुमेको हो । याक्थुङ लिम्बु समुदायको पर्व सिसेःक्पा तङ्नामको अवसरमा आयोजित प्रतियोगिता काठमाडौं शान्तिनगरस्थित फुटसलमा सम्पन्न भएको थियो ।…

  • आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

    आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

    काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् । सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन्...

  • याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

    काठमाडौं । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले फुटसल प्रतियोगिता गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै मञ्चले 'सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९' आयाेजना गर्न लागेको हाे । प्रतियाेगिताकाे तेस्रो संस्करण...

  • गाेरखा वकमा हजार बढीको सहभागिता  

    गाेरखा वकमा हजार बढीको सहभागिता 

    आसफाेर्ड(केन्ट) । गाेरखा पिस फाउन्डेसनले वर्षेनी आयाेजना गर्ने गाेरखा वकमा यस वर्ष पनि उल्लेख्य सहभागिता भएको छ । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेता गाेरखा सैनिकहरूकाे सम्झनामा स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् सम्पन्न भएको छ...

  • भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    भीसीहरूकाे सम्झनामा गाेरखा च्यारिटी दाैड हुँदै

    आसफाेर्ड(केन्ट) । १३ जना भिक्टोरिया क्रस(भीसी) पदक विजेताहरूकाे सम्झनामा गाेरखा पिस फाउन्डेसनले यस वर्ष समेत गाेरखा वक् गर्ने भएको छ । स्वास्थ्यबारे जनचेतना फैलाउँदै भीसीहरूकाे सम्मानमा आइतबार २६ जूनमा गाेरखा वक् हुन लागेको हाे । फाउन्डेसनले वार्षिक रूपमा च्यारिटीका लागि...

  • एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

    एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

    काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ...

  • गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

    गाेरखा कपको तयारी पूरा, १२ हजार बढी दर्शक आउने अपेक्षा

    अल्डरसट । बेलायतको सबैभन्दा ठूलो नेपाली खेलकुद स्पर्धा मानिने गाेरखा कपकाे तयारी पूरा भएको छ । २० ओैँ वर्षगाँठकाे अवसर पारेर यहीँ आउँदाे जून ४ मा कप सञ्चालन  हुँदैछ । सर्रेस्थित आफ्नै भवनमा आयाेजित पत्रकार सम्मेलनमा आयाेजक तमु धीँ यूकेले...

  • नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

    नेपाली राष्ट्रिय फुटबल टाेली कतारमा

    शारदा भुजेल, दोहा । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ । एन्फाका अनुसार नेपाली फुटबल टोली थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार आउन लागेको हो । नेपाली टोलीले यहाँ मैत्रीपूर्ण खेल खेल्ने...

Page 1 of 141234Next ›Last »