पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण

भदौ २३, मुलुकमा थप ९ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।



प्रतिकृया दिनुहोस्