April 26, 2024, Friday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनेसास केन्द्रीय कार्यसमितिको   सल्लाहकारमा सातजना मनोनीत

अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनीत

भाद्र २४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनीत भएका छन् ।

अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतमसहित साहित्यकारहरू एल.बी. क्षेत्री (नेपाल), डा. पुष्पा शर्मा (सिक्किम), राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप) मनोनित भएका हुन् ।

Advertisement

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेकाे हाे । मनोनीत सल्लाहकारको कार्यकाल दुई वर्षको  हुनेछ ।