May 6, 2026, Wednesday
२०८३ बैशाख २३, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण

भदौ २४, मुलुकमा थप सय जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

Advertisement