दुनियाकै अनौठो द्वीप, जहाँ कोरोना संक्रमित मात्रै जान पाउँछन्
एजेन्सी- विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित छ । विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मानिसहरुले ज्यान गुमाइरहेका छन् भने संक्रमित पनि दिनहुँ बढ्दैछन् ।
यस्तो अवस्थामा मानिसहरु घुम्न निस्कन पनि डराइरहेका छन् । कोरोना लाग्ने डरले मानिसहरु घुम्न ननिस्कदा पर्यटकीय स्थलहरु बन्द भइरहेका छन् ।
पर्यटकीय स्थल सुनसान भएको छ । यसैबीच विश्वलाई चकित पार्दै ब्राजिल सरकारले एक द्वीप पर्यटकका लागि खुला गरेको छ ।
ब्राजिलको सरकारले देशको फर्नान्डो डी नोरोन्हो द्वीप पर्यटकका लागि खुला गरेको छ ।
प्रतिकृया दिनुहोस्